Rule 17
पहरा गर्ने सुरक्षाकर्मीहरुको कर्तव्य
कारागारमा पालो पहरा गर्ने सुरक्षाकर्मीहरुले कारागारको ढोका ढोकाहरुमा र कारागार परिधि वा पर्खाल बाहिर चारैतर्फ पालैस“ग चपट दिई कैदी वा थुनुवाहरु भाग्दछन् कि भनी सतर्क रही कैदी थुनुवाहरु भाग्न नपाउने गरी होसियारी साथ खबरदारी गरी आफ्ना अखडासम्म बराबर टहलिरहनु
पर्छ ।